सार्वजनिक होला त कोहिनुर हीरा !

काठमाडौँ। विश्वमै दुर्लभ मानिएको कोहिनुर हीरा के अब आमनेपालीले अवलोकन गर्न पाउलान् ? राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले पशुपतिनाथको कुल भेटी आम्दानी नगद, जिन्सी सार्वजनिक गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएपछि यो कौतुहलता बढेको छ । पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष एवं हाल प्रदेश ३ सभा सदस्य नरोत्तम वैद्यका अनुसार वि.सं. २००२ … Continue reading सार्वजनिक होला त कोहिनुर हीरा !